मादक पदार्थ सेवन
मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने सवारी चालकलाई विभिन्न ठाउँवाट नियन्त्रणमा लिई यस म.न.ट्रा.प्र.महाशाखामा ट्राफिक जनचेतना सम्वन्धि जानकारी दिदै ।
सवारी धनीलाई हस्तान्त्तरण
चोरी भएका मो.सा.विभिन्न स्थानवाट नियन्त्रनमा लिई यस महाशाखामा ल्याई सवारी धनीलाई हस्तान्त्तरण गर्नु हुदै महाशाखा प्रमुख प्र.ना.म.नि.गणेशराज राई ज्यु ।
जरीवाना तिर्दै चालक
मा.प.से. गरी सवारी चलाउने सवारी चालक जरीवाना तिर्न लाइनमा बस्दै ।
सम्मानग्रहनगदैट्राफिकप्रहरी
नेपाल अटोमोबाईल डिलर्स एशोसिएशनको ३५औ वार्षिक साधारण सभामा उपत्यकाको ट्राफिक ब्यवस्थापनमा उल्लखनिय योगदान पुय्राउने ट्राफिक प्रहरीलाई सम्मान गदै अर्थ मन्त्री बर्षमान पुन ।