Truth, Service, Security

Truth, Service, Security

103
lost_vehicles

radio_programs
newspaper

downloads

Public Poll

मादक पदार्थ सेवन गर्नेलाई महानगरीय ट्राफिक प्रहरीले गर्नलागेको कारबाहि कस्तो लागयो ?
 

Online Users

We have 2 guests online
नम्बर प्लेट

सवारी धनीहरुलाई जानकारी

यातायात व्यवस्था ऐन २०४९ को अनुसुची २ मा उल्लेखित भए बमोजिम सवारी साधनको नम्बर प्लेट निम्नानुसार बर्गिकरण गरिएकोमा कतिपय सवारी साधनहरुमा सो बमोजिम गरेको नपाईएकोले ऐनमा तोकेबमोजिम नगर्ने सवारी साधनहरुलाई नियमअनुसार कारवाही भई जाने व्यहोरा सूचित गरिएको छ ।

  • ठूलो र मझौला सवारी साधनको हकमा नं प्लेटको हकमा १४"/८" साना चार पाङ्गे सवारी साधनको हकमा १२"/७" तिनपाङ्गे सवारी साधनको हकमा १०"/७" र दुइपाङ्गै सवारी साधनको हकमा ८"/५" इन्च हुनु पर्नै छ ।
  • नम्बर प्लेटमा लेखिने अक्षर र अंकको साईज ठूलो तथा मझौला सवारी साधनको हकमा कम्तीमा ३" अग्लो र १"/२" मोटो, साना चार पाङ्गे मोटो, साना चार पाङ्गे तथा तिन पाङ्गे सवारी साधनको हकमा २" अग्लो र १/२" मोटो तथा दुइ पाङ्गे सवारी साधनको हकमा २ इन्च अग्लो तथा ३/८" मोटो हुनु पर्दछ ।
  • नम्बर प्लेटको चारै तिर १/२" मो.सा स्कूटर आदिको प्लेटमा १/४" छोडेर अंक र अक्षरमा लेख्नु पर्दछ । अंक र अक्षर बिचको दूरी कम्तिमा १/४" तथा तल्लो र माथिल्लो लाईनको दुरी कम्तिमा १/२"  हुनु पर्दछ ।
sarkaritula sarkarisana
sarkari2 sarkari3
sansthansana sansthantula
sansthan2 sansthan3
nijisana nijitula
niji2 niji3
paryataksana paryataktula
paryatak2 paryatak3
bhadasana bhadatula
bhada3