Truth, Service, Security

Truth, Service, Security

103
lost_vehicles

radio_programs
newspaper

downloads

Public Poll

मादक पदार्थ सेवन गर्नेलाई महानगरीय ट्राफिक प्रहरीले गर्नलागेको कारबाहि कस्तो लागयो ?
 

Online Users

We have 6 guests online
Violation and Fine
आवश्यक उपदफा कसुर दण्ड संजाय
उपदफा १ क)ट्राफिक संकेत वा इसाराको उल्लंघन ।   
पहिलो पटक रु२५ देखि रु५०
ख)निषेधित समय र स्थानमा सवारी अड्याउने । दोश्रो पटक रु ५० देखि रु१००
ग)मोड्न र ध्वनि संकेत निषेधित स्थानमा सो बिपरित कार्य गर्ने । तेश्रो पटक वा सो भन्दा बढि पटक रु१सय देखि २सय सम्म जरिवाना।
घ)गलत र्साईड तर्फबाट सवारी चलाउने । 
ङ)एकतफिर् बिपरित सवारी चलाउने । 
च)सवारीको अबस्था ठिक नभएको ।
छ)बढि गतिमा सवारी चलाउने ।
ज)रातमा बत्ति नबालि सवारी चलाएको ।
झ)मादकपदार्थ सेवन गरि सवारी चलाएको ।
ञ)अरुलाई बाधा पुग्ने गरि सवारी राखेको ।
ट)सवारी चलाउन निषेधित समय र स्थानमा सवारी चलाएको ।   
ठ)नम्बर प्लेट नराखि सवारी चलाएमा ।
ड)सडकमा तोकिएको भन्दा बढि वजनको सवारी चलाएको ।
ढ)पेटि वा हेलमेट नलाई सवारी चलाएको ।
ण)तोकिएको भन्दा बढि भार बहन गरि सवारी चलाएको ।
त)र्सार्बजनिक सवारीले यात्रि लिनर् इन्कार गरेको।
थ)बढि भाडा लिएको ।
द)लापरबाहि साथ सवारी चलाएको ।
ध)बाटोकोर् इजाजत नलिई सवारी चलाएको ।   
न)स.चा.अ.प.पत्र साथमा नलिई सवारी चलाएको ।
उपदफा ५ अधिकार प्राप्त अधिकारी ले १००० रुपैया सम्म जरिवाना गरी सम्वन्धित कागजात वढीमा १ महिना सम्मको लागि निलम्वन गर्न सक्ने छ ।
उपदफा ६ निलम्वन गरिएको अवधि सम्म पनि जरिवान नवुझाएमा सम्वन्धित कागजात खारेज गर्न सक्नेछ ।   

दफा १६० अनुसार हुने जरिवाना तथा कारवाहीः-

 

 

दफा कसुर दण्ड संजाय   
क उपदफा-२ दफा१२:-कुनै एक प्रयोजनको लागि दर्ता भएको सवारी अन्य प्रयोजनमा प्रयोग गरेमा । रु ५ सय देखि रु २ हजार सम्म जरिवाना ।
दफा४५:-स.चा.अ.प.नभएको ब्याक्तिले सवारी चलाएमा ।
रु ५ सय देखि रु २ हजार सम्म जरिवाना ।
दफा११७:-तोकएको हद भन्दा बढि भार बहन गरेमा । रु ५ सय देखि रु २ हजार सम्म जरिवाना। 
उपदफा-(२)ख दफा१४:-दर्ता नगर्राई सवारी संचालन गरेमा ।   
रु १ हजार देखि रु ५ हजार सम्म जरिवाना ।
दफा३९: स्वीकृत नलिई सवारीको रंग,सिट संख्या,स्वरुपर् इन्जिन वा चेसिस हेरफेर गरेमा ।
रु १ हजार देखि रु ५ हजार सम्म जरिवाना ।   
दफा७५:-बाटोर् इजाजत नलिई यातायात सेवा संचालन गरेमा ।   
रु १ हजार देखि रु ५ हजार सम्म जरिवाना ।  
दफा९३:-यातायात सेवको नाम पञ्जिकृत नगराएमा । रु १ हजार देखि रु ५ हजार सम्म जरिवाना ।
दफा९६:-निर्धारित भाडारकम भन्दा बढि भाडा लिएमा । रु १ हजार देखि रु ५ हजार सम्म जरिवाना ।
दफा१२५:-सवारी आवागमनमा बाधा पुर्याएमा ।    
रु १ हजार देखि रु ५ हजार सम्म जरिवाना ।
दफा१२९:-दुर्घटनामा परेको सवारी र यात्रिलाई हानि नोक्सानि  पुर्याएमा । रु १ हजार देखि रु ५हजार सम्म जरिवाना ।
उपदफा-२)ग दफा१५९:-प्रशिक्षण केन्द्र,कारखाना तथा बर्कशप संचालन गर्नअनुमति नलिएमा । रु २ हजार देखि रु १० हजार सम्म जरिवाना ।
उपदफा ५ दफा१६५:-सवारीका कर्मचारि तथा यात्रिलाई पिटेने सवारी साधन वा सवारीमा रहेका माल समानलाई हानि नोक्सानि पुर्याएमा । रु १ हजार सम्म जरिवाना वा १ बर्षसम्म कैद वा दुबै संजाय र क्षतिपूर्ति लिने ।
उपदफा ४ दफा१२८:-सवारीलाई मार्ग परिबर्तन गर्ने वा यात्रिलाई बन्धक बनाएमा। रु २५ हजार सम्म जरिवाना वा ५ बर्षसम्म कैद वा दुबै संजाय र क्षतिपूर्ति तिर्ने ।

 

२४ घण्टे पुर्जि प्राप्त गरेपछि को Procedure:


१) ट्राफिक नियम उल्लंघन गरे पश्चात ट्राफिक प्रहरी ले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ बमोजिम चालक वा व्यवस्थापक बाट स.चा.अ.प. स.द.की वा स.इ.प. लिएर २४ घण्टे पुर्जि दिने गरेको छ ।
२) उक्त पुर्जि प्रत्येक ट्राफिक प्रहरी ले स्थलमा नै उपलव्ध गराउछन् ।
३) पुर्जि प्राप्त गरेको २४ घण्टामा सम्वन्धित ट्राफिक प्रहरी कार्यालय मा संपर्क राखी जरिवाना रकम वुझाउनु पर्ने छ ।सो समय भित्र उक्त कागजात लिन नआएमा  म.न.ट्रा.प्र महाशाखा रामशाहपथको कम्प्युटर शाखा मार्फत यातायात व्यवस्था कार्यालय बाट आएको अधिकृत सहितको Mobile Court मा थप जरिवाना वा निलम्बनको लागि पठाइनेछ ।
४) उक्त पुर्जिमा दफा १६४ बमोजिमको कसुर उल्लेख भई आएमा सम्वन्धित कार्यालय र महाशाखाबाट  र अन्य  दफा बमोजिमका कसुरहरु उल्लेख भएको भए कागजात लिन आएको अवस्थामा Mobile Court बाट जरिवाना हुने व्यवस्था रहेको छ ।

सडकमा सवारी साधन चलाउँदा ट्राफिक नियम तथा सवारी तथा यातायात व्यवस्था ऐन नियमको उल्लंघन भई ट्राफिक प्रहरीको कारवाहीमा परि ट्राफिक प्रहरीद्धारा खिचिएका कागजपत्रको जरिवाना तिरी कागजपत्र फिर्ता लिनको लागी कहाँ कहाँ सर्म्पर्क राख्‍ने :-

  • ट्राफिक प्रहरी प्रभाग कमलपोखरी :- भाटभटेनी, नक्साल, ज्ञानेश्वर, कालोपुल, हाँडिगाउँ, गैरिधारा, छातेगणेश, भगवतीवहाल, ल्होत्से, डिल्लीबजार, नागपोखरी, रातोपुल क्षेत्रमा समातिएका सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले ४८ घण्टा सम्म ट्राफिक प्रहरी प्रभाग कमलपोखरीमा सर्म्पर्क राख्‍ने र  ४८ घण्टा पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा सर्म्पर्क राख्‍नु पर्दछ ।
  • महानगरीय ट्राफिक प्रहरी बृत दरबारमार्ग  :- लैनचौर, खानिबिभाग, टुकुचा, जयनेपाल, दरबारमार्ग, केशरमहल,महेन्द्र शालिक,जमल, रत्नपार्क, भोटाहिटी क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका सवारी साधन र कागजपत्र लिन समातिएको मितिले ४८ घण्टा सम्म ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा सर्म्पर्क राख्‍ने र ४८ घण्टा पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा सर्म्पर्क राख्‍नु पर्दछ ।
  • ट्राफिक प्रहरी प्रभाग सोहृ्खुट्टे :- गल्खुपाखा चोक,सोहृ्खुट्टे,नयाँबजार,खुसिबु,सामाखुसी क्षेत्रमा     ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले ४८ घण्टा सम्म ट्राफिक प्रहरी प्रभाग सोहृहखुट्टमा सर्म्पर्क राख्‍ने र ४८ घण्टा पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा सर्म्पर्क राख्‍नुपर्दछ ।
  • महानगरीय ट्राफिक प्रहरी बृत महाराजगं :- नारायणगोपालचोक, बसुन्धरा,  बाँसवारी, चप्पलकारखाना, टिचिङ्ग, एकेडेमीमोड, पानीपोखरी, लाजिम्पाट, बालुवाटार, क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले ४८ घण्टा सम्म ट्राफिक प्रहरी बृत महाराजगंजमा सर्म्पर्क राख्‍ने र ४८ घण्टा पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा सर्म्पर्क राख्नु पर्दछ ।
  • महानगरीय ट्राफिक प्रहरी प्रभाग बुढानिलकण्ठ :- हात्तीगौंडा,बुढानिलकण्ठ,टोखा क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले ४८ घण्टा सम्म ट्राफिक प्रहरी प्रभाग बुढानिलकण्ठमा सर्म्पर्क राख्‍ने र ४८ घण्टा पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्पुटर शाखामा सर्म्पर्क राख्‍नु पर्दछ ।
  • महानगरीय ट्राफिक प्रहरी प्रभाग सुकेधारा :- धुम्बाराही,सुकेधारा,निलोपुल,आकासेधारा,गोपिकृष्ण,हाँडिगाउ क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले ४८ घण्टा सम्म ट्राफिक प्रहरी प्रभाग सुकेधारामा सर्म्पर्क राख्‍ने र ४८ घण्टा पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा सर्म्पर्क राख्‍नु पर्दछ ।
  • महानगरीय ट्राफिक प्रहरी बृत बौद्ध :-चुच्चेपाटी,बौद्धगेट,पिपलबोट,जोपाटी,नारायणटार,थली,साँखु,गोकर्ण सुन्दरीजल अत्तरखेल,कपन,गौरिघाट क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले ४८ घण्टा सम्म ट्राफिक प्रहरी बृत बौद्धमा सर्म्पर्क राख्‍ने र ४८ घण्टा पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा सर्म्पर्क राख्‍नु पर्दछ ।
  • महानगरीय ट्राफिक प्रहरी प्रभाग गौशाला :- ओमअस्पताल, चाबहिल, मित्रपार्क, उमाकुण्ड, कालोपुल, रातोपुल, मैतिदेबी, पुरानोबानेश्वर, तिलगंगा, फुलबारी , गौशाला चोक, सिफल क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले ४८ घण्टा सम्म ट्राफिक प्रहरी प्रभाग गौशालामा सर्म्पर्क राख्‍ने र ४८ घण्टा पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा सर्म्पर्क राख्‍नु पर्दछ ।
  • महानगरीय ट्राफिक प्रहरी प्रभाग एयरपोर्ट :- तिलगंगा,गोल्डेन गेट,सिनामंगल क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले ४८ घण्टा सम्म ट्राफिक प्रहरी प्रभाग एयरपोर्टमा सर्म्पर्क राख्ने र ४८ घण्टा पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा सर्म्पर्क राख्‍नु पर्दछ ।
  • महानगरीय ट्राफिक प्रहरी बृत कोटेश्वर :- जडिबुटी, कोटेश्वर, तिनकुने, गैरिगाउँ, शान्तिनगर गेट,मिनभवन, बिजुलीबजार, पानि ट्याङकी,शंखमुल, बालकुमारी क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले ४८ घण्टा सम्म ट्राफिक प्रहरी बृत कोटेश्वरमा सर्म्पर्क राख्‍ने र ४८ घण्टा पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा सर्म्पर्क राख्नु पर्दछ ।
  • महानगरीय ट्राफिक प्रहरी प्रभाग थापाथली :- खाद्य गोदाम अगाडी, थापाथली, प्रसुतिगृह, त्रिपुरेश्वर क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले ४८ घण्टा सम्म ट्राफिक प्रहरी प्रभाग थापाथलीमा सर्म्पर्क राख्‍ने र ४८ घण्टा पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा सर्म्पर्क राख्‍नु पर्दछ ।
  • महानगरीय ट्राफिक प्रहरी प्रभाग जनसेवा :- आरएनएसि, बिरअस्पताल, न्युरोड गेट, जुद्धशालिक, हनुमानढोका, दरबार स्क्वायर क्षेत्र, सुन्धरा, महाबौद्ध, बाङ्गेमुडा क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले ४८ घण्टा सम्म ट्राफिक प्रहरी प्रभाग जनसेवामा सर्म्पर्क राख्‍ने र ४८ घण्टा पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा सर्म्पर्क राख्‍नु पर्दछ ।
  • महानगरीय ट्राफिक प्रहरी बृत कालिमाटी :- कालिमाटी चोक, बल्खु, टेकु, भोटेवहाल,कनक, परोपकार,सोल्टीमोड, ताहाचल,  क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले ४८ घण्टा सम्म ट्राफिक प्रहरी बृत कालिमाटीमा सर्म्पर्क राख्‍ने र ४८ घण्टा पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा सर्म्पर्क राख्‍नु पर्दछ ।
  • महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकी :- कलंकी चोक, खसिबजार, बाफल, ढुङ्गेअड्डा, सितापाईला अगाडी क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले ४८ घण्टा सम्म ट्राफिक प्रहरी प्रभाग कलंकीमा सर्म्पर्क राख्‍ने र ४८ घण्टा पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा सर्म्पर्क राख्‍नु पर्दछ ।
  • महानगरीय ट्राफिक प्रहरी प्रभाग थानकोट :- गुर्जुर्धारा,थानकोट चेकपोष्ट,नागढुङ्गामुनिपट्टकिो पेट्टोल पम्प अगाडी क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले ४८ घण्टा सम्म ट्राफिक प्रहरी प्रभाग थानकोटमा सर्म्पर्क राख्ने र ४८ घण्टा पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा सर्म्पर्क राख्‍नु पर्दछ ।
  • महानगरीय ट्राफिक प्रहरी प्रभाग नागढुङ्गा :- झ्याप्ले खोला,नागढुङ्गा चोक,बाणभञ्ज्याङ्ग अगाडी क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले ४८ घण्टा सम्म ट्राफिक प्रहरी प्रभाग नागढुङ्गामा सर्म्पर्क राख्‍ने र ४८ घण्टा पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा सर्म्पर्क राख्‍नु पर्दछ ।
  • महानगरीय ट्राफिक प्रहरी प्रभाग किर्तिपुर :- पाँगाचेाक,टि.यु गेट,चोभार अगाडी क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले ४८ घण्टा सम्म ट्राफिक प्रहरी प्रभाग किर्तिपुरमा सर्म्पर्क राख्‍ने र ४८ घण्टा पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटरशाखामा सर्म्पर्क राख्‍नु पर्दछ ।
  • महानगरीय ट्राफिक प्रहरी प्रभाग फर्पिङ्ग :- फर्पिङ्गचोक,दक्षिणकाली,छैमले अगाडी क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले ४८ घण्टा सम्म ट्राफिक प्रहरी प्रभाग फर्पिङ्गमा सर्म्पर्क राख्‍ने र ४८ घण्टा पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा सर्म्पर्क राख्नु पर्दछ ।
  • महानगरीय ट्राफिक प्रहरी प्रभाग स्वयम्भु :- बाफल, ढुङ्गेधारा, हलचोक, सितापाईला, भगवानपाउ ,ठूलोभर्‍याङ्ग, डल्लु क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले ४८ घण्टा सम्म ट्राफिक प्रहरी प्रभाग स्वयम्भुमा सर्म्पर्क राख्‍ने र ४८ घण्टा पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा सर्म्पर्क राख्‍नु पर्दछ ।
  • महानगरीय ट्राफिक प्रहरी परिसर सल्लाघारी :- ठिमी नयाँबाटो, सल्लाघारी, र्सर्ुयबिनायक, जगाती, नलिनचोक, पलासे, सागाँ,नगरकोट अगाडी क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले ४८ घण्टा सम्म ट्राफिक प्रहरी प्रभाग सल्लाघारीमा सर्म्पर्क राख्‍ने र ४८ घण्टा पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा सर्म्पर्क राख्नु पर्दछ ।
  • महानगरीय ट्राफिक प्रहरी प्रभाग गठ्ठाघर :- मनहरापुल, गठ्ठाघर चोक, सानो ठिमी, अगाडी क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले ४८ घण्टा सम्म ट्राफिक प्रहरी प्रभाग गठ्ठाघरमा सर्म्पर्क राख्‍ने र ४८ घण्टा पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा सर्म्पर्क राख्‍नु पर्दछ ।
  • महानगरीय ट्राफिक प्रहरी परिसर सातदोबाटो :- चापागाउँमोड, ग्वार्को, सातदोबाटो, लगनखेल, पाटनअस्पताल, महालक्ष्मीस्थान, वालकुमारी, बाँडेगाउ , गोदावरी क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले ४८ घण्टा सम्म ट्राफिक प्रहरी परिसर सातदोबाटोमा सर्म्पर्क राख्‍ने र ४८ घण्टा पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा सर्म्पर्क राख्‍नु पर्दछ ।
  • महानगरीय ट्राफिक प्रहरी प्रभाग जावलाखेल :- एकान्तकुना, कुपण्डोल,जावलाखेल, कानदेवताथान, हरिहर भवन, कुमारीपाटी अगाडी क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले ४८ घण्टा सम्म ट्राफिक प्रहरी प्रभाग जावलाखेलमा सर्म्पर्क राख्‍ने र ४८ घण्टा पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा सर्म्पर्क राख्‍नु पर्दछ ।
  • महानगरीय ट्राफिक प्रहरी प्रभाग चापागाउ :- चापागाउँ अफिस, टिकाभैरव, लेले अगाडी क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले ४८ घण्टा सम्म ट्राफिक प्रहरी प्रभाग चापागाउँमा सर्म्पर्क राख्ने र ४८ घण्टा पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा सर्म्पर्क राख्‍नु पर्दछ ।
  • महानगरीय ट्राफिक प्रहरी प्रभाग सानेपा :- स्टार हस्पिटल अगाडी, पुरानो प्रभाग अगाडि, कालो पुल अगाडी क्षेत्रमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन तथा कागजपत्र लिन समातिएको मितिले ४८ घण्टा सम्म ट्राफिक प्रहरी प्रभाग सानेपामा सर्म्पर्क राख्‍ने र ४८ घण्टा पश्चात महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ कम्प्युटर शाखामा सर्म्पर्क राख्‍नु पर्दछ ।