TRAFFIC NEWS
ट्राफिक सचेतना कक्षा: मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने सवारी चालकहरु तथा लेन अनुशासन पालन नगरी सवारी साधन चलाई ट्राफिक कारवाहीमा परेका सवारी चालकहरु अनिवार्य रुपमा ट्राफिक सचेतना कक्षामा सहभागी हुनुपर्ने छ । ट्राफिक सचेतना कक्षा बिदाको दिन बाहेक दैनिक ९ बजे ट्राफिक प्रहरीमा "ट्राफिक एप्स्" सञ्चालन: महानगरीय ट्राफिक प्रहरी महाशाखाको आयोजनामा मिति २०७३ वैशाख २० गते ट्राफिक पुलिस नेपाल (Traffic Police, Nepal) नामक मोवाइल एप्लीकेसनको उद्घाटन संगठन प्रमुख प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालबाट भएको छ। एप्लीकेसनका प्रयोगकर्ताले उपत्यकाको ट्राफिक अबस्थाको ताजा जानकारी तथा ट्राफिक सम्बन्धी जनचेतनामुलक भिडियो, गीत, डुकमेन्ट्री Kartik 06, Traffic Update: ट्राफिक प्रहरीले सवारी साधनलाई आफ्नो आफ्नो लेनमा चल्नु पर्ने ब्यवस्था गरेको छ । मालबहाक तथा ठुला सवारी साधन ट्रक, ट्रिपर र सार्वजनिक सवारी साधन बायाँ लेनबाट र दुई पाङग्रे तथा चार पाङग्रे सवारी साधनलाई दायाँ लेनबाट चल्ने ब्यवस्था मिलाइएको छ
×

Error

Category not found