TRAFFIC NEWS
ट्राफिक सचेतना कक्षा: मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने सवारी चालकहरु तथा लेन अनुशासन पालन नगरी सवारी साधन चलाई ट्राफिक कारवाहीमा परेका सवारी चालकहरु अनिवार्य रुपमा ट्राफिक सचेतना कक्षामा सहभागी हुनुपर्ने छ । ट्राफिक सचेतना कक्षा बिदाको दिन बाहेक दैनिक १० बजे Mangsir 27,08:30 AM: काठमाडौं उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको छ । बिहानको समयमा सडकमा सवारी साधनको संख्या न्यून रहेका कारण आवागमन सामान्य बनेको हो । गएको २४ घण्टामा विभिन्न नाका प्रयोग गरी १७ हजार ४४४ ओटा सवारी साधनमा ९६ हजार २५२ जना