TRAFFIC NEWS
ट्राफिक सचेतना कक्षा: मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने सवारी चालकहरु तथा लेन अनुशासन पालन नगरी सवारी साधन चलाई ट्राफिक कारवाहीमा परेका सवारी चालकहरु अनिवार्य रुपमा ट्राफिक सचेतना कक्षामा सहभागी हुनुपर्ने छ । ट्राफिक सचेतना कक्षा बिदाको दिन बाहेक दैनिक ९ बजे Mangsir 26, 09:00 AM: उपत्यकाबाट  प्राप्त खबरहरु उपत्यकाको सवारी आवागमन सामान्य, विभिन्न नाका हुँदै उपत्यका भित्रिने र बाहिरीने सवारी साधन पनि सामान्य तवरले चल्दै काठमाडौको बनस्थली चोकमा गएराती भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु , २ जना भने गम्भीर घाईते काठमाडौंको पुतलीसडकमा पनि आज विहानै ट्याक्सीको ठक्करबाट

उपत्यका भित्र संचालन हुने सवारी साधनको रुट सम्बन्धि जानकारी

सि.नं.

रुट नम्वर

विवरण

पुरानो वसपार्क, सिंहदरवार, नयाँ वानेश्वर, तिनकुने, एयरपोर्ट, गौशाला, चावहिल, गोपिकृष्ण, सुकेधारा, नारायणगोपाल चोक, सामाखुसी, नयाँ वसपार्क जान आउन ।

पुरानो वसपार्क, सिंहदरवार, नयाँ वानेश्वर, तिनकुने, एयरपोर्ट, गौशाला, चावहिल, वौद्ध, जोरपाटी, मैतिदेवी, पुतलीसडक, घण्टाघर सम्म जान आउन । 

पुरानो वसपार्क, सिंहदरवार, नयाँ वानेश्वर, तिनकुने, एयरपोर्ट, गौशाला, चावहिल, वौद्ध, जोरपाटी, मैतिदेवी, पुतलीसडक, घण्टाघर, गोकर्ण र साँखु सम्म जान आउन ।   

पुरानो वसपार्क, शहिद गेट, विर अस्पताल, जमल, केशरमहल, लाजिम्पाट, नारायणगोपाल चोक, हात्तीगौंडा, वुढानिलकण्ठ सम्म जान आउन । 

पुरानो बसपार्क, सिंहदरवार, माईतिघर, नयाँ वानेश्वर, तिनकुने, कोटेश्वर र भक्तपुर सम्म जान आउन ।
 

पुरानो बसपार्क, सिंहदरवार, माईतिघर, नयाँ वानेश्वर, तिनकुने, कोटेश्वर र भक्तपुर सम्म जान आउन ।

१०

पुरानो बसपार्क, सिंहदरवार, माईतिघर, नयाँ वानेश्वर, तिनकुने, कोटेश्वर, ठिमी र दधिकोट सम्म जान आउन । 

११

पुरानो बसपार्क, सिंहदरवार, माईतिघर, नयाँ वानेश्वर, तिनकुने, कोटेश्वर, ठिमी, नलिन चोक, वनेपा र पनौति सम्म जान आउन ।   

१२

पुरानो बसपार्क, सिंहदरवार, माईतिघर, नयाँ वानेश्वर, तिनकुने, कोटेश्वर, ठिमी, नलिन चोक, वनेपा र धुलिखेल सम्म जान आउन ।  

१०

१४

पुरानो वसपार्क, सिंहदरवार, माईतिघर, कुपण्डोल, जावलाखेल, लगनखेल, गोदावारी, धापाखेल, चापागाउँ, ढुङ्गेन, लेले र टिकाभैरव सम्म जान आउन ।

११

१९

पुरानो वसपार्क, शहिद गेट, त्रिपुरेश्वर, कलंकी, स्वंयम्भू र नयाँ वसपार्क सम्म जान आउन । 

१२

२०

पुरानो वसपार्क, शहिद गेट, त्रिपुरेश्वर, कलंकी र थानकोट चेकपोष्ट सम्म जान आउन । 

१३

२१

कालीमाटी, स्वयम्भू, नयाँ वसपार्क सम्म जान आउन । 

१४

२२

पुरानो वसपार्क, शहिद गेट, त्रिपुरेश्वर, कालीमाटी, वल्खु, चोभार र दक्षिणकाली सम्म जान आउन ।

१५

२३

पुरानो वसपार्क, शहिद गेट, विर अस्पताल, जमल, केशरमहल, लैनचौर, नयाँ वसपार्क, वोहोराटार र मूड्खु सम्म जान आउन ।

१६

२६

पुरानो वसपार्क, शहिद गेट, विर अस्पताल, जमल, केशरमहल, लैनचौर, नक्शाल, जयनेपाल, घण्टाघर, सिंहदरवार, माईतिघर, कुपण्डोल र पाटन ढोका सम्म जान आउन ।

१७

२७

पुरानो वसपार्क, शहिद गेट, बीर अस्पताल, जमल, दरवारमार्ग, जयनेपाल, विशालनगर, चप्पल कारखाना सम्म जान आउन ।

१८

नेपाल यातायात

वालकुमारी, कोटेश्वर, नयाँ वानेश्वर, थापागाउँ, हनुमान स्थान, पुतलीसडक, नक्शाल, वालुवाटार, महाराजगञ्ज, चक्रपथ र गोपिकृष्ण हल सम्म जान आउन ।