TRAFFIC NEWS

ट्राफिक सचेतना कक्षा

मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने सवारी चालकहरु तथा लेन अनुशासन पालन नगरी सवारी साधन चलाई ट्राफिक कारवाहीमा परेका सवारी चालकहरु अनिवार्य रुपमा ट्राफिक सचेतना कक्षामा सहभागी हुनुपर्ने छ । ट्राफिक सचेतना कक्षा बिदाको दिन बाहेक दैनिक १० बजे देखी ४ बजे सम्म ट्राफिक प्रहरी महाशाखामा संचालन हुनेछ ।