TRAFFIC NEWS
ट्राफिक सचेतना कक्षा: मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने सवारी चालकहरु तथा लेन अनुशासन पालन नगरी सवारी साधन चलाई ट्राफिक कारवाहीमा परेका सवारी चालकहरु अनिवार्य रुपमा ट्राफिक सचेतना कक्षामा सहभागी हुनुपर्ने छ । ट्राफिक सचेतना कक्षा बिदाको दिन बाहेक दैनिक ९ बजे Mangsir 26, 09:00 AM: उपत्यकाबाट  प्राप्त खबरहरु उपत्यकाको सवारी आवागमन सामान्य, विभिन्न नाका हुँदै उपत्यका भित्रिने र बाहिरीने सवारी साधन पनि सामान्य तवरले चल्दै काठमाडौको बनस्थली चोकमा गएराती भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु , २ जना भने गम्भीर घाईते काठमाडौंको पुतलीसडकमा पनि आज विहानै ट्याक्सीको ठक्करबाट

Lost & Found Vehicles

के तपाईको सवारी साधन चोरी भएको छ ?

१) कुनै पनि सवारी साधन चोरी भएको खण्डमा तपाईले तुरुन्त १०३ मा सम्पर्क गरी हराएको सवारी साधन सम्बन्धी बिस्तृत जानकारी टिपाउनुपर्छ  वा यस महाशाखाको Exchange Number हरु ०१४२१९६४१मा सम्पर्क गरी VSU शाखाको Extension Number २११ मा  सम्पर्क  गरेर छिटो भन्दा छिटो सूचना दिनुपर्छ ।

२) फोन मार्फत टिपाइसकेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा,रामशाहपथ काठमाण्डौं मा गई निवेदन दर्ता गराउनुपर्छ।

Lost and found Vechicles

 

अहिलेसम्म हराएको र अनुसन्धानमा ल्याएको सवारी साधनहरुको विस्तृत विवरणकालागि तल दिईएको LINK Click गर्नुहोला

        1.  हराएको निवेदन
        2. अनुसन्धानमा ल्याएको मो.सा.हरु