ट्राफिक प्रहरीले गर्दै आएका अन्य काम कारवाही
२०७८-०७-१४
- A
- A-
- A+
अब्यवस्थित पार्किङ्ग नियन्त्रण तथा ब्यवस्थापन १५ स्थानमा
संग्राहलय दक्षिणगेट अगाडी, केशर महल, नारायणचौर एरिया, काठमाण्डौंगणेशथान
एरिया, वागवजार एरिया, न्यूरोड एरिया, त्रिपुरेश्वर एरिया, नयाँबस पार्क
पुल, परोपकारको पुल, चावहिल, बौद्ध, गौशाला, कोटेश्वर, लगनखेल रनयाँ
बानेश्वर
ग्रिनवेल्ट अतिक्रमण नियन्त्रण तथा ब्यवस्थापन ८ स्थानमा
नयाँबसपार्क, कलंकी एरिया, स्वयम्भु एरिया, सितापाईला एरिया, खशीबजार, कोटेश्वर, सातदोबाटो र बल्खु
छाडा गाई बस्तु, फुटपाथ तथा सडक अतिक्रमण नियन्त्रण ३ स्थानमा
काठमाण्डौ, भक्तपुर र ललितपुर
भिगरस चेकिङ्ग १५ स्थानमा
थापाथली पुल जाने आउने, कालिमाटी, कोटेश्वर, शोभाभगवति पुल, चावहील,महाराजगंज, गंगबु चोक, वालाजु चोक, ग्वार्को चोक, जावलाखेल, बबरमहल,दरबारमार्ग, परोपकार, पुतलीसडक र न्यूरोड गेट।
अव्यवस्थित ट्रक/वस पार्किङ्ग नियन्त्रण तथा ब्यवस्थापन १२ स्थानमा
खसिवजार
एरिया, वल्खु एरिया, कलंकी एरिया, सितापाईला एरिया, स्वयम्भु एरिया,वालाजु
एरिया, गंगबु एरिया, वसुन्धारा, सुकेधारा एरिया, वालकुमारी,सातदोवाटो
एरिया र सानेपा एरिया।
छतमा बसी यात्रा तथा क्षमता भन्दा बढी बोक्नेलाई कारवाही ५ स्थानमा
जोरपाटी, नलिन चोक, चोभार, वाईपास (नागार्जुन जाने बाटोमा) र थानकोट।
ढोका खोली यात्रा गर्ने र जथाभावी पिक एण्ड ड्रप गर्ने कारवाही १५ स्थानमा
विद्युतप्राधिकरण,
रत्नपार्क, त्रिपुरेश्वर, शहिद गेट, केशरमहल, मिनभवन, गौशाला,महाराजगंज,
सामाखुशी, कालीमाटी, कुपण्डोल, बबरमहल, कलंकी, मैतिदेवी रस्रोह्खुट्टे।
आकाशे पुल र सबवे को प्रयोग गराउने ८ स्थानमा
जमल, भोटाहिटी, रणद्धिप चोक, भद्रकाली, सुनधारा, आर. एन. ए. सी., बिर अस्पताल र पुलचोक
प्रदुषण र ट्याक्सी मिटर सम्बन्धमा बिशेष चेकिङ्ग
दुई समूह बनाई वातावरण मन्त्रालय, यातायात ब्यवस्था बिभागका प्राबिधिक
प्रतिनिधि तथा गुणस्तर तथा नापतौल बिभाग सहितको संयुक्त टोलीबाट चेकिङ्ग
गर्ने।
सम्भावित उपलव्धीहरु
* सवारी आवागमन व्यवस्था सहज एवं सरल हुने।
* सवारी दुर्घटनामा कमी भई जनधनको क्षती न्यूनिकरण हुने।
* ट्राफिक जाममा कमी आई समयमै गन्तब्यमा पुग्न सकिने।
* ट्राफिक व्यवस्थापन कार्य अझ प्रभावकारी हुने।
* सेवाग्राहीले उचित मूल्यमा सेवा प्राप्त गर्ने।
* ट्याक्सी चालकमा ईमान्दारीताको बिकास हुने।
* ट्राफिक प्रहरीको मनोबलमा बृद्धि हुने।
* सवारी चालक, परिचालक, पैदल यात्री लगायत सम्पुर्ण सडक प्रयोग कर्तामा ट्राफिक नियम सम्बन्धी जनचेतना अभिवृद्धी हुने।