चारित्रिक प्रमाणपत्र
नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।
सम्पर्क जानकारी
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाण्डौ, नेपाल
ट्राफिक कन्ट्रोल:- १०३, +९७७-०१-५३१९६४१
Email:- vtpo@nepalpolice.gov.np
-
चोरी भएका ५० थान दुईपाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण ।
२०८३-०४-२८काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५० थान दुईपाङ्ग्रे सवारी साधन खोजतलास गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ।मिति २०८३/०४/२८ गते यस काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा यस कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेज्यूद्वारा ३० वटा मोटरसाइकल र २० वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो।सवारी साधन चोरी हुन नदिन सचेत रहौँ, आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्क गरौँ र आवश्यक सुरक्षा उपाय अपनाऔँ।
[ विस्तृतमा ] -
समुदाय–प्रहरी साझेदारी अन्तर्गत भक्तपुरमा ट्राफिक सचेतना कार्यक्रम
२०८३-०४-२०काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेज्यू मिति २०८३ साउन २० गते सुर्यविनायक नगर प्याबसन, भक्तपुरको आयोजना र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र कटुञ्जे भक्तपुरको सहकार्यमा आयोजित समुदाय- प्रहरी साझेदारी कार्यक्रम अन्तर्गतको ट्राफिक सचेतना कार्यक्रममा उपस्थिती जनाउनु भएको छ।
[ विस्तृतमा ] -
सार्वजनिक सडकमा जथाभावी सवारी पार्किङ गरी ट्राफिक व्यवस्थापनमा अवरोध पुर्याएका विभिन्न १४ वटा सवारी साधनहरुलाई प्रचलित कानुन बमोजिम कारबाही गरिएको छ।
२०८३-०३-२९सार्वजनिक सडकमा जथाभावी सवारी पार्किङ गरी ट्राफिक व्यवस्थापनमा अवरोध पुर्याएका विभिन्न १४ वटा सवारी साधनहरुलाई प्रचलित कानुन बमोजिम कारबाही गरिएको छ।
[ विस्तृतमा ]
| प्रकाशित मिति | शीर्षक | कार्यहरु |
|---|---|---|
| २०८३-०५-१७ | खरिद प्रकृया रद्द गरिएको सूचना । | |
| २०८३-०४-०१ | Annual Accidental Description | |
| २०८३-०२-०१ | सचेतना कक्षा सम्बन्धी सुचना । | |
| २०८२-०८-०७ | Invitation for Sealed Quotation | |
| २०८१-०९-१६ | Information about E-Challan (Digital Chit) and Nagarik App | |
| २०८१-०४-०१ | उल्लङ्घन र जरिवाना |
| प्रकाशित मिति | शीर्षक | कार्यहरु |
|---|---|---|
| २०७९-०५-२६ | म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना (२०७९-०५-२६) |
हाईलाईटहरु
- चोरीका ५० वटा २ पाङ्ग्रे सवारीसाधनहरु फेला पारी सवारी धनीलाई हस्तान्तरण ।
- खरिद प्रकृया रद्द गरिएको सूचना ।
- चोरी भएका ५० थान दुईपाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण ।
- सार्वजनिक सडकमा जथाभावी सवारी पार्किङ गरी ट्राफिक व्यवस्थापनमा अवरोध पुर्याएका विभिन्न १४ वटा सवारी साधनहरुलाई प्रचलित कानुन बमोजिम कारबाही गरिएको छ।
- ५१ थान दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी सम्बन्धित धनीलाई हस्तान्तरण।
- कालो स्टिकर हटाउने अभियान सुरु : गृहमन्त्रीको सवारीबाटै कार्यान्वयनको सुरुवात ।
- काठमाडौं मोडल कलेजका विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सम्बन्धी व्यवहारिक अभ्यास तथा सचेतना कार्यक्रम सम्पन्न ।