ट्राफिक प्रहरी कन्ट्रोल : १०३
नेपा
EN

तपाईको नजिकमा कुनै घटना घटेको छ?

Share

यदि तपाईको नजिकमा कुनै घटना घटेको छ भने हामी तपाईको सूचनालाई पूर्ण रुपमा गोप्य राख्दै तपाईको सत्य-तथ्य सूचनाको आधारमा तुरुन्त अपराध नियन्त्रण तथा अनुसन्धान गर्न प्रतिवद्ध छौं । यसका लागी प्रहरी प्रधान कार्यालय अ. अ. विभागको सी. आई. सी. यू. शाखामा निम्न माध्ययमबाट २४ सै घण्टा आफ्नो सुचना दिन सक्नुहुने छ ।
सम्पर्क माध्यम

    फोन नं ४४१२७४८, १६६००१४१५१६ ( टोल फ्रि )
    मोवाइल नं ९८४९०९११३९
    फ्याक्स नं ४४१२७४८
    ई–मेल cicu@nepalpolice.gov.np