चोरीका ५० वटा २ पाङ्ग्रे सवारीसाधनहरु फेला पारी सवारी धनीलाई हस्तान्तरण ।
२०८३-०५-३०
- A
- A-
- A+
यस काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेज्यूबाट काठमाडौंका विभिन्न स्थानहरु र मितिमा चोरी भएका ५० वटा २ पाङ्ग्रे सवारी साधनहरु (२८ वटा मोटरसाइकल र २२ वटा स्कुटर) सवारी धनीलाई नै हस्तान्तरण गर्नुभएको छ।