ट्राफिक प्रहरी कन्ट्रोल : १०३
नेपा
EN

उपत्यका भित्र संचालन हुने सवारी साधनको रुट सम्बन्धि जानकारी

२०७८-०७-१४

  • A
  • A-
  • A+
Share

सि.नं.

रुट नम्वर

विवरण

पुरानो वसपार्क, सिंहदरवार, नयाँ वानेश्वर, तिनकुने, एयरपोर्ट, गौशाला, चावहिल, गोपिकृष्ण, सुकेधारा, नारायणगोपाल चोक, सामाखुसी, नयाँ वसपार्क जान आउन ।

पुरानो वसपार्क, सिंहदरवार, नयाँ वानेश्वर, तिनकुने, एयरपोर्ट, गौशाला, चावहिल, वौद्ध, जोरपाटी, मैतिदेवी, पुतलीसडक, घण्टाघर सम्म जान आउन । 

पुरानो वसपार्क, सिंहदरवार, नयाँ वानेश्वर, तिनकुने, एयरपोर्ट, गौशाला, चावहिल, वौद्ध, जोरपाटी, मैतिदेवी, पुतलीसडक, घण्टाघर, गोकर्ण र साँखु सम्म जान आउन ।   

पुरानो वसपार्क, शहिद गेट, विर अस्पताल, जमल, केशरमहल, लाजिम्पाट, नारायणगोपाल चोक, हात्तीगौंडा, वुढानिलकण्ठ सम्म जान आउन । 

पुरानो बसपार्क, सिंहदरवार, माईतिघर, नयाँ वानेश्वर, तिनकुने, कोटेश्वर र भक्तपुर सम्म जान आउन ।
 

पुरानो बसपार्क, सिंहदरवार, माईतिघर, नयाँ वानेश्वर, तिनकुने, कोटेश्वर र भक्तपुर सम्म जान आउन ।

१०

पुरानो बसपार्क, सिंहदरवार, माईतिघर, नयाँ वानेश्वर, तिनकुने, कोटेश्वर, ठिमी र दधिकोट सम्म जान आउन । 

११

पुरानो बसपार्क, सिंहदरवार, माईतिघर, नयाँ वानेश्वर, तिनकुने, कोटेश्वर, ठिमी, नलिन चोक, वनेपा र पनौति सम्म जान आउन ।   

१२

पुरानो बसपार्क, सिंहदरवार, माईतिघर, नयाँ वानेश्वर, तिनकुने, कोटेश्वर, ठिमी, नलिन चोक, वनेपा र धुलिखेल सम्म जान आउन ।  

१०

१४

पुरानो वसपार्क, सिंहदरवार, माईतिघर, कुपण्डोल, जावलाखेल, लगनखेल, गोदावारी, धापाखेल, चापागाउँ, ढुङ्गेन, लेले र टिकाभैरव सम्म जान आउन ।

११

१९

पुरानो वसपार्क, शहिद गेट, त्रिपुरेश्वर, कलंकी, स्वंयम्भू र नयाँ वसपार्क सम्म जान आउन । 

१२

२०

पुरानो वसपार्क, शहिद गेट, त्रिपुरेश्वर, कलंकी र थानकोट चेकपोष्ट सम्म जान आउन । 

१३

२१

कालीमाटी, स्वयम्भू, नयाँ वसपार्क सम्म जान आउन । 

१४

२२

पुरानो वसपार्क, शहिद गेट, त्रिपुरेश्वर, कालीमाटी, वल्खु, चोभार र दक्षिणकाली सम्म जान आउन ।

१५

२३

पुरानो वसपार्क, शहिद गेट, विर अस्पताल, जमल, केशरमहल, लैनचौर, नयाँ वसपार्क, वोहोराटार र मूड्खु सम्म जान आउन ।

१६

२६

पुरानो वसपार्क, शहिद गेट, विर अस्पताल, जमल, केशरमहल, लैनचौर, नक्शाल, जयनेपाल, घण्टाघर, सिंहदरवार, माईतिघर, कुपण्डोल र पाटन ढोका सम्म जान आउन ।

१७

२७

पुरानो वसपार्क, शहिद गेट, बीर अस्पताल, जमल, दरवारमार्ग, जयनेपाल, विशालनगर, चप्पल कारखाना सम्म जान आउन ।

१८

नेपाल यातायात

वालकुमारी, कोटेश्वर, नयाँ वानेश्वर, थापागाउँ, हनुमान स्थान, पुतलीसडक, नक्शाल, वालुवाटार, महाराजगञ्ज, चक्रपथ र गोपिकृष्ण हल सम्म जान आउन ।