स्कूल बस चालकहरुलाई प्रहरीको अनुरोध
२०७८-०७-१४
- A
 - A-
 - A+
 
• ट्राफिक नियमको पालना गर्ने ।
 • बस चालकहरुले आफ्नो बस तोकिएको समय भन्दा केही अगाडी तोकिएको स्थानमा पुर्याउने ।
 • बस चालकले सवारी साधनको अवस्था बारेमा पूर्व जानकारी राख्ने । 
 • तोकिएको निश्चित स्थानमा मात्र बिद्यार्थी चढाउने र ओराल्न लगाउने ।
 • बिद्यार्थीहरुलाई बस पूर्ण रुपमा रोकि सके पछि मात्र चढ्न र ओर्लन दिने ।
 • बिद्यार्थीहरु राम्रोसंग सिटमा बसिसके पछिमात्र सवारी साधन गुडाउने ।
 • बिद्यार्थीहरुको कुनै पनि शारिरीक अंगहरु बस बाहिर निकाल्न नदिने ।
 • हतारमा र बढि गतिमा सवारी साधन नचलाउने ।