ट्राफिक प्रहरी कन्ट्रोल : १०३
नेपा
EN

नागरिकहरुलाई ट्राफिक प्रहरीको अनुरोध

२०७८-०७-१४

  • A
  • A-
  • A+
Share

• सवारी चढ्दा र ओर्लदा अरुलाई नधकेलौ ।
• सवारी साधन चढ्दा कुनै पनि मानविय अंग बाहिर ननिकालौ ।
• चालकलाई तिव्र गतिमा सवारी चलाउन प्रोत्साहन नउक्साऔ ।
• सवारी साधनमा बसी असभ्य व्यवहार नदेखाऔं ।
• सामान बोक्ने सवारी साधनको पछाडी भागमा बसेर यात्रा नगरौं ।
• भरिएको सवारी साधनमा नचडौं ।
• छतमा बसेर यात्रा नगरौं ।
• चालकलाई सुरक्षित तरिकाले सवारी साधन चलाउन प्रेरणा प्रदान गरौं ।
• मादक पदार्थ सेवन गरेको सवारी चालकलाई सवारी साधन चलाउन नदिऔं ।