ट्राफिक प्रहरी कन्ट्रोल : १०३
नेपा
EN

Guidelines for Cyclists

२०७८-०७-१४

  • A
  • A-
  • A+
Share

• सवारी साधनको अवस्थाको वारेमा पूर्व जानकारी राखौं ।
• साईकलको बस्ने सिटको उचाई आफुलाई अनुकुल हुने गरि मिलाऔं ।
• सिधा र एकै गतिमा साईकल चलाउनुहोस् ।
• एउटा साईकलमा एक जना मात्र बसेर साईकल चलाउनु होस् ।
• सडकको बायाँ किनारा च्यापि साईकल चलाउनु होस् ।
• ट्राफिक नियमको पालना गर्नुहोस् ।
• साईकल दायाँ वा बायाँ जादा हातले इसारा दिनुहोस् ।
• रातिको समयमा साईकल चलाउदा चम्किलो लुगा लगाउनुहोस् ।
• साईकलको अगाडी पछाडी बत्ति तथा रिफ्लेक्टर राख्नुहोस् ।
• साईकल चलाउदा हेल्मेटको प्रयोग गर्नुहोस् ।
• साईकल चलाउन सजिलो हुने लुगा लगाउनुहोस् ।
• सधै हेन्डीलमा समातेर साईकल चलाउनुहोस् ।